Oct 28 2026 | २०८३ कार्तिक १२ गते

राष्ट्रिय वाणिज्य बैंकको कल सेन्टर चौबिसै घण्टा

राष्ट्रिय वाणिज्य बैंकको कल सेन्टर चौबिसै घण्टा

बुधवार, आश्विन १६ २०८१
  • काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजास्थित कल सेन्टर अब चौबिसै घण्टा सञ्चालन हुने भएको छ ।

    बैंकको सेवाका बारेमा टेलिफोन नम्बर ०१–५९७००१८ कल गरेर चौबिसै घण्टा जानकारी लिन सकिनेछ ।

    images

    बैंकको सेवाबारे जानकारी लिन चाहनेहरु यो सेवाबाट लाभान्वित हुने बैंकको विश्वास छ । साथै बैंकको सेवा प्रवाह थप सुधार आउने अपेक्षा छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार