Oct 28 2026 | २०८३ कार्तिक १२ गते

बाढी, पहिरोमा मृत्यु हुनेको संख्या १०४ पुग्यो, दर्जनौं वेपत्ता

बाढी, पहिरोमा मृत्यु हुनेको संख्या १०४ पुग्यो, दर्जनौं वेपत्ता

आइतवार, आश्विन १३ २०८१
  • काठमाडौं । बाढी,पहिरोमा परी मृत्यु हुनेको संख्या १०४ पुगेको छ । नेपाल प्रहरीका अनुसार अहिलेसम्म ६४ जनाको अवस्था अज्ञात छ । यस्तै ७३ जना घाइते छन् ।

    प्रहरीले ३०३९ भन्दा बढीको उद्धार गरिएको जनाएको छ । प्रहरीले लामो यात्रामा निस्किनुभन्दा पहिले जानकारी लिएर मात्रै जान आग्रह समेत गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार