Oct 28 2026 | २०८३ कार्तिक १२ गते

झ्याप्ले खोला अपडेट :  २७ जनाको शव निकालियो

झ्याप्ले खोला अपडेट :  २७ जनाको शव निकालियो

आइतवार, आश्विन १३ २०८१
  • काठमाडौँ । झ्याप्ले खोला पहिरोमा पुरिएका बसहरूबाट २७ जनाको शव निकालिएको छ। नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरीको टोलीले झ्याप्ले खोलामा गएको पहिरो हटाउने काम गरिरहेको छ।

    पहिरोबाट अहिलेसम्म २७ जनाको शव निकालिएको धादिङ प्रहरी प्रमुख गौतम केसीले जानकारी दिए । हिजो शनिबार १४ जना र आज बिहान १३ जनाको सब निकालिएको छ ‌ । 

    images

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार