Oct 28 2026 | २०८३ कार्तिक १२ गते

युरेशियन महिला फोरममा सहभागी हुन उपसभामुख राना रसिया प्रस्थान

युरेशियन महिला फोरममा सहभागी हुन उपसभामुख राना रसिया प्रस्थान

मंगलवार, आश्विन १ २०८१
  • काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना औपचारिक भ्रमणका लागि आज रुसतर्फ प्रस्थान गरेकी छन्। रुसको सेन्टपिटर्सवर्गमा आगामी असोज २ देखि सुरु हुने कार्यक्रममा भाग लिन उनी फ्लाई दुबईको उडानमार्फत बिहान ९ बजेको त्यसतर्फ गएकी हुन्।

    उपसभामुख राना रुस र स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डलको अन्तरसंसदीय विधानसभाको आयोजनामा असोज २ देखि ४ गते (सेप्टेम्बर १८–२०) सम्म हुने चौथो युरेशियन महिला फोरममा सहभागी हुने कार्यक्रम छ। उनले उक्त फोरममा सम्बोधन गर्नेछिन्।

    images

    भ्रमण सकेर उपसभामुख राना असोज ५ गते ९सेप्टेम्बर २१०मा स्वदेश फर्कने कार्यक्रम छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार