काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएन) को आरके शर्मा पक्षले दायर गरेको रिट ‘हेर्न नमिल्ने न्यायाधीश’ को इजलासमा पेशी परेको छ।
न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा पेशी तोकिएको हो।
शर्मासहित ४ जनाले आफूहरूले आधिकारिता पाउनुपर्ने दाबी गर्दै हिजो रिट दायर गरेका थिए ।



