काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन गराउन संघको वालुवाटारस्थित सचिवालयमा पुगेका पूर्व अध्यक्ष तथा उच्चस्तरीय समितिका समितिका संयोजक शेष घले सचिवालयमा पस्न पाएनन् । घले बैठक बसाल्न त्यहाँ पुग्दा सचिवालयका कार्यकारी निर्देशक राजेन्द्र...