Oct 28 2026 | २०८३ कार्तिक १२ गते

एनआरएनए विवाद

एनआरएनए विवाद मिलाउन घलेले बोलाए उच्चस्तरीय समितिको बैठक

एनआरएनए विवाद मिलाउन घलेले बोलाए उच्चस्तरीय समितिको बैठक

मंगलवार, कार्तिक २७ २०८१
  • काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिको पहिलो बैठक आह्वान भएको छ । परराष्ट्र मन्त्रालयको पत्र अनुसार समितिका संयोजक शेष घलेले मंसिर ४ गतेको लागि पहिलो बैठक बोलाएका हुन् ।

    सर्वोच्च अदालतको चैत २१ गतेको फैसला अनुसार घलेले पहिलो बैठक बोलाएको ६ महिनाभित्र एकताको महाधिवेशन गर्नुपर्नेछ । समितिका सदस्य विनोद कुँवरले संघको बालुवाटारस्थित कार्यालयमा बैठक बस्ने गरी आह्वान भएको बताए । हाल संघमा तीन समूह रहेको छ भने सबै समूहलाई मिलाएर घलेले एकताको महाधिवेशन गराउनुपर्ने छ ।

    images

    बैठक बोलाएकोबारे विज्ञप्ति समेत जारी गरेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार