Oct 28 2026 | २०८३ कार्तिक १२ गते

समाचार

काठमाडौँ । स्पेनका लागि प्रस्तावित नेपाली राजदूत प्राप्ति शेरचनले म्याड्रिडस्थित नेपाली दूतावासलाई थप सक्रिय, सर्वसुलभ र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। मंगलबार संघीय संसद्को संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना र अवधारणा प्रस्तुत गर्दै उनले दुई...