Oct 28 2026 | २०८३ कार्तिक १२ गते

समाचार

काठमाडौं । पूर्वाधार विकास मन्त्रीका रूपमा सुनिल लम्सालको आगमनपछि सुस्ताएको र समस्याग्रस्त बनेको देशको निर्माण क्षेत्रले नयाँ गति लिएको निर्माण व्यवसायीले जनाएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष सहदेव खड्काले मन्त्री लम्सालले पदभार ग्रहण गरेसँगै...