Oct 30 2026 | २०८३ कार्तिक १४ गते

समाचार

काठमाडौँ । कुमारी बैंक लिमिटेड र महिला उद्यमी महासंघ नेपालबिच महिलाको दिगो आर्थिक सशक्तीकरण प्रवर्द्धनका लागि साझेदारी भएको छ । बैंकले आफ्ना उत्पादन, जनशक्ति तथा रणनीतिक साझेदारीमार्फत दिगोपनप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै महासंघसँग सम्झौता गरेको हो। यस...