Oct 28 2026 | २०८३ कार्तिक १२ गते

समाचार

काठमाडौँ । भारतमा मतदाता नामावलीको विशेष गहन पुनरीक्षण (एसआईआर) विरुद्ध विरोध प्रदर्शन चर्किएको छ। यसै क्रममा बिहीबार बेंगलुरुको फ्रिडम पार्कमा पीपुल्स ट्रिब्युनल अर्थात् जनताको अदालत आयोजना गरिएको हो। कार्यक्रममा अभिनेता प्रकाश राज, युट्युबर तथा सामाजिक सञ्जाल प्रभावशाली...