Oct 28 2026 | २०८३ कार्तिक १२ गते

समाचार

काठमाडौँ । सरकारले अध्ययन बिदाको दुरुपयोग गरी विश्वविद्यालयमा नफर्किएका तथा लामो समयदेखि सम्पर्कमा नरहेका प्राध्यापकहरूमाथि कारबाही प्रक्रिया अघि बढाएको छ। बिहीबार त्रिभुवन विश्वविद्यालय सभाको साधारण बैठकमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यसबारे जानकारी दिएका हुन्। उनले त्रिभुवन...