Oct 30 2026 | २०८३ कार्तिक १४ गते

अन्तर्राष्ट्रिय

काठमाडौँ । चीनले राजधानी बेइजिङमा आज एक विशाल सैन्य परेडको आयोजना गरेको छ। चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार, स्थानीय समयअनुसार बुधबार बिहान ९ बजे (नेपाली समय अनुसार बिहान ६:४५) बाट सुरु भएको छ। द्वितीय विश्वयुद्धमा...