Oct 30 2026 | २०८३ कार्तिक १४ गते

अन्तर्राष्ट्रिय

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच जारी तनाव अन्त्य गर्ने सहमतिमा आइतबार हस्ताक्षर हुन सक्ने बताएका छन् । उनले सहमति भएपछि होर्मुज जलमार्ग सबैका लागि खुला हुने दाबी गरेका छन् । अमेरिकाइरान वार्ताको...