Oct 28 2026 | २०८३ कार्तिक १२ गते

स्वास्थ्य संस्था

काठमाडौं । चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सरको भेरियन्ट (प्रकार) पत्ता लगाउन गरिने फ्लोसाइटोमेट्री परीक्षण सुरुआत भएको छ । यसका लागि अस्पतालले उपकरण जडान गरी चिकित्सक, प्राविधिकलाई आवश्यक तालिमसमेत दिएको छ । अस्पतालको प्रयोगशाला...