Oct 30 2026 | २०८३ कार्तिक १४ गते

बैदेशिक रोजगार

काठमाडौँ । गुल्मीको मालिका गाउँपालिका घर भई कतारमा व्यवसाय गर्दै आएका युवा उद्यमी तथा समाजसेवी झविन्द्र आचार्यको सडक दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कतारको हमाद हस्पिटले मृत्यु भएको हो । आचार्य...