Oct 29 2026 | २०८३ कार्तिक १३ गते

बैदेशिक रोजगार

काठमाडौँ । वैदेशिक रोजगार बोर्डले गत आर्थिक वर्ष २०८१/०८२ को प्रगति प्रतिवेदन एक पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको छ । बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले बोर्डले गरेका कामहरूबारे सो पत्रकार सम्मेलनमा जानकारी दिएका...