Oct 28 2026 | २०८३ कार्तिक १२ गते

बैक,वित्त/ रेमिट्यान्स

काठमाडौं । कुमारी बैक लिमिटेडको अगुवाइमा ९० मेगावाटको मर्स्याङ्दी अर्धजलाशययुक्त जलविद्युत् आयोजनाका लागि बुधबार लगानी सम्बन्धी सम्झौता भएको छ । एमए पावर प्रालिले उक्त आयोजना गोरखाको पालुङटार नगरपालिका, लमजुङको राइनास नगरपालिका र तनहुँको भानु नगरपालिका भएर...