Oct 28 2026 | २०८३ कार्तिक १२ गते

बोर्डसगँ ऋणपत्र निष्कासन गर्न अनुमति माग गर्दै एनएमबि बैंक

बोर्डसगँ ऋणपत्र निष्कासन गर्न अनुमति माग गर्दै एनएमबि बैंक

मंगलवार, बैशाख १६ २०८२
  • काठमाडौं । एनएमबि बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डलाइ आवेदन दिएको छ। बैंकले अनुमति माग गर्दै बोर्डलाइ आवेदन दिएको हो । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

    बैंकले एनएमबी पावर बोन्ड वान नामक ऋणपत्र निष्कासन गर्ने योजना बनाएको छ भने जसको कुल मूल्य ५ अर्ब रुपैयाँ हुनेछ र यो ५० लाख कित्तामा जारी गरिने भएको छ।

    images

    बोर्डबाट अनुमति स्वीकृति भएपछि बैंकले व्यक्तिगत तवरबाट ३० लाख कित्ता र सर्वसाधारणका लागि २० लाख कित्ता ऋणपत्र जारी गर्ने योजना गरेको छ। उक्त ऋणपत्रको अवधि ७ वर्ष हुनेछ भवार्षिक प्रतिफल ७ प्रतिशत रहने भएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार