Oct 28 2026 | २०८३ कार्तिक १२ गते

कामना सेवा विकास बैंकको संस्थापक सेयर विक्रीमा, कहिलेसम्म छ आवेदन दिने मिति ?

कामना सेवा विकास बैंकको संस्थापक सेयर विक्रीमा, कहिलेसम्म छ आवेदन दिने मिति ?

सोमवार, बैशाख १५ २०८२
  • काठमाडौं ।  कामना सेवा विकास बैंक लिमिटेडको संस्थापक सेयर विक्रीमा रहेको छ । बैंकले ११ हजार ७४१ कित्ता संस्थापक सेयर विक्रीमा ल्याएको छ।  बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

    बैंकले प्रतिकित्ता ११० रुपैयाँ अंकित मूल्यमा वैशाख १५ गतेदेखि यी सेयर बिक्री खुला गरेको छ। सेयर खरीदको लागि विद्यमान संस्थापक सेयरधनीहरूसँगै अन्य व्यक्ति तथा संस्थाहरूले पनि आवेदन दिन सक्ने व्यवस्था रहेको छ।

    images

    यसअघि विद्यमान संस्थापक सेयरधनीहरूलाई मात्र सेयर विक्री खुला गरिएकोमा आवेदन प्राप्त नभएपछि अन्य इच्छुक व्यक्ति तथा संस्थालाई समेत आवेदन दिन अनुमति दिइएको छ। इच्छुक खरीदकर्ताहरूले वैशाख २१ गतेभित्र आवेदन दिनुपर्ने छ। 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार