Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नेपाल राष्ट्र बैंक कर्मचारी संघको अध्यक्षमा घिमिरे निर्वाचित

नेपाल राष्ट्र बैंक कर्मचारी संघको अध्यक्षमा घिमिरे निर्वाचित

आइतवार, बैशाख २१ २०८२
  • काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघको अध्यक्षमा रामहरि घिमिरे निर्वाचित भएका छन् । संघको  अधिवेशनले घिमिरेको नेतृत्वमा १८ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।

    संघको उपाध्यक्षमा डिल्लीराज आचार्य र निर्जल घिमिरे, महासचिव कृष्ण प्रसाद खराल, सचिव बासु रिजाल र मीनराज शर्मा, कोषाध्यक्ष रमेश खतिवडा, सह–कोषाध्यक्ष रेवती राई रहेका छन् भने त्यस्तै, सदस्यहरूमा सरोज खनाल, रामसेवक मण्डल, गोमा धिताल, प्रकाश पोखरेल, अर्जुनराज तिवारी, साधना सुवेदी, जीवन बि।क।, सुमन राई, सुरज जप्रेल र अमिष शर्मा निर्वाचित भएका छन् ।

    images

    बैंकको केन्द्रीय कार्यालयको प्राङ्गण भएको कार्यक्रममा नेपाल राष्ट्र बैंककी कायम मुकायम गभर्नर डा। नीलम ढुङ्गाना तिम्सिनासमेत सहभागी  रहेकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार