Oct 28 2026 | २०८३ कार्तिक १२ गते

एनएमबि बैंकले नेपालमै पहिलो पटक हरित बोन्ड जारी गर्दै

एनएमबि बैंकले नेपालमै पहिलो पटक हरित बोन्ड जारी गर्दै

मंगलवार, बैशाख १६ २०८२
  • काठमाडौं ।  एनएमबि बैंकले नेपालमै पहिलो पटक हरित बोन्ड जारी गर्दै छ । बैंकले ६ करोड अमेरिकी डलर बराबरको हरित बोन्ड जारी गर्ने भएको हो ।

    अन्तर्राष्ट्रिय निकायहरु अन्तर्राष्ट्रिय वित्त निगम, ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट र मेटलाइफसँगको साझेदारीमा नेपालमै पहिलो यस्तो बोन्ड जारी हुने भएको छ । बैंकले हरित बोन्ड जारी गर्न साझेदारी पत्रमा हस्ताक्षर पनि गरी सकेको छ ।  देशको उर्जा क्षेत्रको विकसमा थप टेवा पुग्ने विश्वास बैंकको रहेको छ ।

    images

    बैंकका संचालक समितिका अध्यक्ष मनोज कुमार गोयलले यस प्रयास मार्फत नवीकरणीय उर्जा लगायतका क्षेत्रहरुमा एक पारिवर्तनले फड्को मार्ने विश्वास व्यक्त गरेका छन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार