Nov 06 2026 | २०८३ कार्तिक २१ गते

थप ताजा अपडेट थप

काठमाडौँ । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नीतिगत व्यवस्था गरेसँगै नेपाल आयल निगमले यसको कार्यान्वयन प्रक्रियालाई अगाडि बढाएको छ । निगमले स्वदेशी उत्पादकहरूलाई इथानोल आपूर्ति गर्न आह्वान गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति...