Oct 31 2026 | २०८३ कार्तिक १५ गते

मन्त्रालयको नाम नै यौनिक तथा अल्पसंख्यक तोकिएको नेपाल विश्वको पहिलो देशः सांसद भुमिका श्रेष्ठ

मन्त्रालयको नाम नै यौनिक तथा अल्पसंख्यक तोकिएको नेपाल विश्वको पहिलो देशः सांसद भुमिका श्रेष्ठ

बुधवार, जेठ ६ २०८३
  • काठमाडौं, ६ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद भुमिका श्रेष्ठले मन्त्रालयको नाम नै यौनिक तथा अल्पसंख्यक राखिएकोमा सरकारलाई धन्यबाद ब्यक्त गरेकी छिन् ।

    उनले नेपाल सरकारले मन्त्रालय पुनर्संचना गर्दा मन्त्रालयको नाम नै यौनिक तथा अल्प संख्यक राखेकोमा धन्यबाद दिदैँ यस्तो नामाकरण विश्वमा नै पहिलो भएको दावी गरेकी छिन् ।

    images

    ‘यसले नै अभुतपुर्व र ऐतिहासिक कोषे ढुंगा साबित भएको छ, मन्त्रालयको नाम नै यौनिक तथा अल्पसंख्यक तोकिएको नेपाल विश्वको पहिलो देश बनेको छ,’ श्रेष्ठले भनिन, ‘यसले विश्वको नजरमा मानवअधिकारको सम्मान गरेको ठहरेको छ, समावेशी र समानुपातिकको सबालमा यो ऐतिहासिक  सफलता हो ।’

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार