Nov 05 2026 | २०८३ कार्तिक २० गते

थप ताजा अपडेट थप

काठमाडौँ । मुलुकको आर्थिक रूपान्तरण र समृद्धिको मेरुदण्ड मानिएका राष्ट्रिय गौरवका आयोजनाहरूको संख्या कटौती गरी बढीमा १० वटामा सीमित गर्न राष्ट्रिय योजना आयोगले सुझाव दिएको छ । प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा कार्यप्रगति विवरण प्रस्तुत गर्दै...