काठमाडौँ । बागमती प्रदेश सरकारको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयले अति आवश्यक बाहेकका यातायात सम्बन्धी सेवाहरू तत्कालका लागि स्थगित गरेको छ। मन्त्रालयले एक सूचना जारी गर्दै यातायात क्षेत्रसँग सम्बन्धित प्रणालीहरूमा प्राविधिक सुधार तथा कर परिमार्जनको...