Nov 05 2026 | २०८३ कार्तिक २० गते

थप ताजा अपडेट थप

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका३,कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागि एक जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टी प्रवक्ता प्रकाश ज्वालाद्वारा मंगलबार जारी...