Oct 28 2026 | २०८३ कार्तिक १२ गते

यस्तो छ विदेशी मुद्राको विनिमयदर : कुन बढ्यो, कुन घट्यो ?

यस्तो छ विदेशी मुद्राको विनिमयदर : कुन बढ्यो, कुन घट्यो ?

बुधवार, भाद्र २६ २०८१
  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंककानुसार मङ्गलबारको तुलनामा आज अमेरिकी डलर, बेलायती स्टर्लिङ पाउण्ड, स्वीस फ्रयाङ्क, अस्ट्रेलियन डलर, सिङ्गापुर डलरको मूल्य बढेको छ ।

    मङ्गलबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६४ पैसा रहेकामा आजका लागि खरिदर एक सय ३४ रुपैयाँ ०७ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ ६७ पैसा तोकिएको छ ।

    images

    मङ्गलबार युरोपियन यूरो एकको खरिददर एक सय ४७ रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ६२ पैसा रहेकामा आजका लागि खरिददर एक सय ४७ रुपैयाँ ९५ पैसा र बिक्री दर एक सय ४८ रुपैयाँ ६२ पैसा तोकिएको छ ।

    केन्द्रीय बैंककानुसार मङ्गलबार युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ३६ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ १४ पैसा रहेकामा आजका लागि खरिददर एक सय ७५ रुपैयाँ ५८ पैसा र बिक्री दर एक सय ७६ रुपैयाँ ३७ पैसा तोकिएको छ ।

    Fixed by Nepal Rastra Bank
    Currency Unit Buy Sell
     
    INR (Indian Rupee)
    100 160.00 160.15
    Open Market Exchange Rates

    (For the purpose of Nepal Rastra Bank)

    Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
    Currency Unit Buy Sell
     
    usd (U.S. Dollar)
    1 134.07 134.67
     
    eur (European Euro)
    1 147.95 148.62
     
    gbp (UK Pound Sterling)
    1 175.58 176.37
     
    chf (Swiss Franc)
    1 158.17 158.87
     
    aud (Australian Dollar)
    1 89.41 89.81
     
    cad (Canadian Dollar)
    1 98.81 99.25
     
    sgd (Singapore Dollar)
    1 102.75 103.21
     
    jpy (Japanese Yen)
    10 9.36 9.41
     
    cny (Chinese Yuan)
    1 18.83 18.92
     
    sar (Saudi Arabian Riyal)
    1 35.73 35.89
     
    qar (Qatari Riyal)
    1 36.78 36.95
     
    thb (Thai Baht)
    1 3.97 3.99
     
    aed (UAE Dirham)
    1 36.50 36.67
     
    myr (Malaysian Ringgit)
    1 30.87 31.01
     
    krw (South Korean Won)
    100 9.99 10.04
     
    sek (Swedish Kroner)
    1 12.94 13.00
     
    dkk (Danish Kroner)
    1 19.83 19.92
     
    hkd (Hong Kong Dollar)
    1 17.20 17.27
     
    kwd (Kuwaity Dinar)
    1 438.87 440.83
     
    bhd (Bahrain Dinar)
    1 355.72 357.31

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार