Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नेपालसहित ३५ देशका नागरिकलाई श्रीलङ्काले बिना भिसा प्रवेश गर्न दिने

नेपालसहित ३५ देशका नागरिकलाई श्रीलङ्काले बिना भिसा प्रवेश गर्न दिने

बिहिवार, भाद्र ६ २०८१
  • काठमाडौं । श्रीलङ्काले नेपालसहित ३५ देशका नागरिकलाई बिना भिसा प्रवेश गर्न दिने भएको छ । 

    भदौ १६ गतेदेखि लागू हुने गरी नेपाल, भारत, चीन, अमेरिका, बेलायतसहित ३५ देशका नागरिकलाई बिना भिसा श्रीलङ्का प्रवेश गर्न दिने त्यहाँको सरकारले निर्णय गरेको हो ।

    images

    ६ महिनासम्मका लागि ३५ देशका नागरिक भिसाबिनै श्रीलङ्का प्रवेश गर्न पाउने श्रीलङ्काको सञ्चारमाध्यम श्रीलङ्का मिररले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार