Oct 28 2026 | २०८३ कार्तिक १२ गते

ओमानमा हुने आइसीसी विश्वकप लिग २ को लागि नेपालको टोली घोषणा

ओमानमा हुने आइसीसी विश्वकप लिग २ को लागि नेपालको टोली घोषणा

शुक्रवार, आश्विन १६ २०८३
  • काठमाडौं ।ओमानमा हुने आइसिसी विश्वकप लिग २ को लागि नेपालको टोली घोषणा भएको छ। सन्दीप लामीछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भएको हाे ।

    ओपनर ब्याटर कुशल भुर्तेल टिममा छैनन्। तीव्र गतिका बलर सोमपाल कामी पनि टिममा छैनन्। नन्दन यादव एकदिवसीय टिममा फर्किएका छन्। साहब आलम र शेर मल्ल पनि टिममा अटाएका छन्। लिग २ को यो श्रृंखला असोज २१(अक्टोबर ७) देखि सुरु हुनेछ। 

    images

    नेपालको टोलीः 

    सन्दीप लामीछाने(कप्तान), आसिफ शेख(विकेटकिपर), दिपेन्द्र सिंह ऐरी, देव खनाल, इशान पाण्डे, रोहित पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुल्सन झा, वसिर अहमद, करण केसी, नन्दन यादव, ललितत राजवंशी, साहब आलम र शेर मल्ल

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार