Oct 28 2026 | २०८३ कार्तिक १२ गते

आर्थिक वर्ष २०८१/८२ को महिलो महिनामै ९ अर्बको वैदेशिक लगानी प्रतिबद्धता

आर्थिक वर्ष २०८१/८२ को महिलो महिनामै ९ अर्बको वैदेशिक लगानी प्रतिबद्धता

सोमवार, भाद्र ३ २०८१
  • काठमाडौं । साउन महिनामा ९ अर्बको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । 

    चालू आर्थिक वर्षको महिलो महिना अटोमेटिक र म्यानुअल गरी ९ अर्ब १५ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको हो ।अटोमेटिक रुटबाट लगानी भित्रिनेमा सबैभन्दा बढी सूचना प्रविधि क्षेत्रमा छ ।

    images

    कुल ३१ उद्योग दर्ता रहेकोमा २२ वटा सूचना प्रविधि र पर्यटन क्षेत्रका ४ उद्योग र उत्पादकमूलकमा २ वटा उद्योग दर्ता भएका छन्

    उद्योग विभागका अनुसार सेयर खरिदमा ३१ करोड रुपैयाँ प्रतिबद्धता आएको छ । लगानी प्रतिवद्धतामध्ये पर्यटन क्षेत्रमा ७३ प्रतिशत, सेवा क्षेत्रमा १६ प्रतिशत, उत्पादनमूलक क्षेत्रमा ३ प्रतिशत प्रतिबद्धता आएको छ ।

    साउनमा रोयल्टीबापत ६ करोड रुपैयाँ बाहिरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार