Oct 28 2026 | २०८३ कार्तिक १२ गते

रविले बोलाए रास्वपाको केन्द्रीय समिति बैठक

रविले बोलाए रास्वपाको केन्द्रीय समिति बैठक

बुधवार, आश्विन १४ २०८३
  • काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले केन्द्रीय समितिको बैठक बोलाएका छन्।

    बैठक असोज १७ गते दिउँसो ३ बजे केन्द्रीय कार्यालय चमती घन्टीघरमा बस्ने जनाइएको छ।

    images

    अहिले बैठकको कार्यसूची तय भइरहेको रास्वपा महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार