Oct 28 2026 | २०८३ कार्तिक १२ गते

घट्यो सुनचाँदीको मूल्य, आज कति छ ?

घट्यो सुनचाँदीको मूल्य, आज कति छ ?

बिहिवार, आश्विन ८ २०८३
  • काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रु तीन हजार २०० र चाँदीको मूल्य रु १६५ ले घटेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ९९ हजार १०० र चाँदीको रु चार हजार ६५० कायम भएको छ।

    images

    बुधबार छापावाल सुन प्रतितोला रु तीन लाख दुई हजार ३०० र चाँदीको मूल्य रु चार हजार ८१५ कायम भएको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार