Oct 28 2026 | २०८३ कार्तिक १२ गते

भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवार र आफन्तले गरे माइतीघरमा प्रदर्शन

भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवार र आफन्तले गरे माइतीघरमा प्रदर्शन

बुधवार, आश्विन ७ २०८३
  • काठमाडौँ। रसुवाको भोटेकोशी बाढीमा परेर बेपत्ता भएकाहरूको परिवार र आफन्तले बुधबार माइतीघरमा प्रदर्शन गरेका छन्।

    माथिल्लो त्रिशूली ३ ‘१’को क्याम्पबाट बेपत्ता भएकाहरूको खोजी गरिदिन, बाढीले बगाउनुअघिको सीसीटीभी फुटेज सार्वजनिक गर्न उनीहरूले माग गरेका छन्।

    images

    आफ्ना आफन्त खोजिदिन दक्षिण कोरियाली निर्माण कम्पनी डोसानलाई आग्रह गर्दा ज्यान मार्ने धम्की दिएको र बाढी आउनुअघि सावधानी नअपनाएर कम्पनीले लापरबाही गरेको उनीहरूको आरोप छ । गत भदौ १० गते विनाशकारी बाढी आएको थियाे।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार