Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नेपाल टेलिकमको अन्तर्राष्ट्रिय रोमिङ सेवा भारतमा पनि उपभोग गर्न सकिने

नेपाल टेलिकमको अन्तर्राष्ट्रिय रोमिङ सेवा भारतमा पनि उपभोग गर्न सकिने

बिहिवार, श्रावण ३१ २०८१
  • काठमाडौं । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा भारतमा पनि उपभोग गर्न सकिने बताएको छ । उसले उक्त सेवा उपभोगका लागि उक्त टेलिकमको एप प्रयोग गर्न आग्रह गरेको छ भने सेवा सुचारूको लागि नम्बर पनि उपलब्ध गराएको छ । 

    यसका साथै नेपाल टेलिकमले स्वदेशी प्रिपेट नम्बर प्रयोगकर्ताका लागि पनि रोमिङ सेवा सुचारू गर्ने भएको छ । टेलिकमले हिजो (बुधबार) सूचनामार्फत यस्तो जानकारी गराएको हो ।

    images

    सूचनामा भनिएको छ– ‘ जानकारी यहीँ साउन ३० गतेदेखि कम्पनीको सबै प्रिपेड ग्राहकहरूको मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ्ग सेवा क्रमिक रुपमा स्वतः सुचारू गर्ने कार्य भईरहेको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । ग्राहकहरुले आफ्नो मोबाइलमा ८ज्ञद्धज्ञछ८ठ३ डायल गरी सो सेवा सुचारु भए र नभएको यकिन गर्न सकिने समेत जानकारी गराईन्छ । साथै हाल उक्त सेवा भारतमा उपभोग गर्नको लागि ८ज्ञद्धज्ञछ८ठ३ डायल गर्न वा ल्त् ब्उउ प्रयोग गर्न हुन समेत जानकारी गराईन्छ ।’

    455691265_488592593777927_1025318193321344884_n.jpg

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार