Oct 28 2026 | २०८३ कार्तिक १२ गते

आज कति छ सुनचाँदीको मूल्य ?

आज कति छ सुनचाँदीको मूल्य ?

बुधवार, आश्विन ७ २०८३
  • काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

    मंगलबार प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार १ सय रुपैयाँ बढेको हो। त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ५९ हजार १७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

    images

    चाँदीको मूल्य पनि बढेको छ। मंगलबार प्रतितोला ४ हजार ७७५ रुपैयाँ रहेको चाँदी बुधबार ४ हजार ८१५ रुपैयाँ पुगेको छ।

    १० ग्राम चाँदीको मूल्य ४ हजार १२८ रुपैयाँ ५० पैसा कायम भएको महासंघले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार