Oct 28 2026 | २०८३ कार्तिक १२ गते

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता

बुधवार, आश्विन ७ २०८३
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पाैडेलसँग कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री स्वर्णिम वाग्लेले भेट गरेका छन्।

    बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा साे भेट भएको हो । भेटमा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । प्रधानमन्त्री बालेन शाह मंगलबार अमेरिका भ्रमणमा गएपछि वाग्लेले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त गरेका थिए।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार