Oct 29 2026 | २०८३ कार्तिक १३ गते

नेकपा केन्द्रीय संयोजन समितिको बैठकमा जुट्दै नेताहरू

नेकपा केन्द्रीय संयोजन समितिको बैठकमा जुट्दै नेताहरू

मंगलवार, आश्विन ६ २०८३
  • काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय संयोजन समितिको बैठक आज बस्दै छ।

    रसुवा बाढी पहिरोपछिको अवस्था, यसबारे सरकारको कामकारबाही, पार्टीले खेलेको भूमिका र आगामी दिनमा गर्ने काम तथा सरकारलाई दिने सुझावको विषयमा छलफल गर्न बैठक बोलाइएको हो।

    images

    यसबाहेक आन्तरिक सङ्गठनात्मक सवाल, पछिल्लो राष्ट्रिय राजनीति घटनाक्रम लगायतका विषयमा पनि छलफल हुने बताइएको छ । १ बजे सुरु हुने बताइए पनि नेताहरू पार्टी कार्यालय पुग्ने क्रम जारी छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार