Oct 29 2026 | २०८३ कार्तिक १३ गते

छातीमा समस्या देखिएपछि चेकजाँचको लागि राष्ट्रिय ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ

छातीमा समस्या देखिएपछि चेकजाँचको लागि राष्ट्रिय ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ

मंगलवार, आश्विन ६ २०८३
  • काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ स्वास्थ्य जाँचको लागि राष्ट्रिय ट्रमा सेन्टर पुगेका छन्।

    छातीमा समस्या देखिएपछि उनी राष्ट्रिय ट्रमा सेन्टर पुगेका हुन्।

    images

    हाल उनको चेकजाँच जारी रहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार