Oct 29 2026 | २०८३ कार्तिक १३ गते

प्रतिनिधिसभा बैठक बस्दै, के छ एजेण्डा ?

प्रतिनिधिसभा बैठक बस्दै, के छ एजेण्डा ?

मंगलवार, आश्विन ६ २०८३
  • काठमाडौं ।प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ।

    बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक,२०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।

    images

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार