Oct 29 2026 | २०८३ कार्तिक १३ गते

विश्लेषक भरत दाहालको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा

विश्लेषक भरत दाहालको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा

मंगलवार, आश्विन ६ २०८३
  • काठमाडौँ । राजनीतिक विश्लेषक भरत (भरतमणि) दाहालको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दीप्रत्यक्षीकरण सम्बन्धी रिट निवेदनमा  मंगलबार सुनुवाइका लागि पेसी तोकिएको छ।

    दाहाललाई आइतबार प्रहरीले मोरङको बेलबारीबाट पक्राउ गरेको थियो । आफ्नो युट्युब च्यानलमार्फत भूराजनीतिक र उच्च राजनीतिक व्यक्तिहरूको बारेमा भ्रामक प्रचार गरेको कसुरमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

    images

    दाहालकी छोरी डेनिकाले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दिएकी थिइन् । उक्त रिटमाथि मंगलबार न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार