Oct 29 2026 | २०८३ कार्तिक १३ गते

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

आइतवार, आश्विन ४ २०८३
  • काठमाडौँ । प्रधानन्यायाधीश डा.मनोजकुमार शर्मा चीन प्रस्थान गरेका छन् । चीनको ग्वाञ्जाओमा चाइना ल सोसाइटीले आयोजना गरेको चाइना फोरम अफ इन्टरनेशनल लेगल कोअपरेशन कार्यक्रममा सहभागी हुन चीन प्रस्थान गरेको सर्वोच्च प्रशासनले जनाएको छ।

    शर्मा आउँदो असोज ८ गते चीनबाट फर्कनेछन् । उनको टोलीमा सर्वोच्च अदालतका मुख्यरजिष्ट्रार विमल पौडेल र उपरजिष्ट्रार राजेन्द्र पौडेल सहभागी छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार