काठमाडौं । प्रधानमत्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
प्रधानमन्त्री बालेनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो ३ बजे बैठक बोलाएका हुन् ।
आजको बैठकमा सरकारका नियमित कामकारबाहीका साथै विभिन्न १३ देशमा राजदूत नियुक्तका निर्णय गरिने स्रोतले जनाएको छ ।


