Oct 29 2026 | २०८३ कार्तिक १३ गते

सिंहदरबारमा सर्वदलीय बैठक सुरु

सिंहदरबारमा सर्वदलीय बैठक सुरु

बुधवार, भाद्र ३१ २०८३
  • काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आह्वान गरेको बैठक सुरु भएको हो।

    images

    बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको विषयमा छलफल हुने बताइएको छ।

    विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायतका विषयमा बैठकमा छलफल हुने रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार