Oct 29 2026 | २०८३ कार्तिक १३ गते

इन्द्रजात्राका लागि सजाइँदै वसन्तपुर क्षेत्र (तस्बिरहरू)

इन्द्रजात्राका लागि सजाइँदै वसन्तपुर क्षेत्र (तस्बिरहरू)

आइतवार, भाद्र २८ २०८३
  • काठमाडौँ । आउँदो इन्द्रजात्रालाई लक्षित गर्दै वसन्तपुरस्थित गद्दी बैठकमा रङ्रोगन गर्ने तथा हनुमान ढोका दरबार क्षेत्रका मन्दिरमा रहेका झल्लर फेर्ने तयारी भइरहेको छ। इन्द्रजात्राका अवसरमा ऐतिहासिक तथा धार्मिक सम्पदा क्षेत्रलाई व्यवस्थित र आकर्षक बनाउने उद्देश्यले मर्मत तथा सजावटका काम अघि बढाइएको हो।

    images

    कार्यक्रमअन्तर्गत गद्दी बैठकको बाहिरी स्वरूपमा नयाँ रङ लगाइनेछ भने हनुमान ढोका क्षेत्रका मन्दिरमा पुराना झल्लर हटाएर नयाँ झल्लर राखिनेछ।  तस्बिरहरू :  नेपाल फोटो लाइब्रेरी

    Indrajatra tayari at Basantapur_NPL (1)Indrajatra tayari at Basantapur_NPL (3)Indrajatra tayari at Basantapur_NPL (4)Indrajatra tayari at Basantapur_NPL (5)Indrajatra tayari at Basantapur_NPL (6)Indrajatra tayari at Basantapur_NPL (7)Indrajatra tayari at Basantapur_NPL (8)Indrajatra tayari at Basantapur_NPL (9)

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार