काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको गौशाला प्रहरी चौकीको पुनर्निर्माण भएको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आज एक कार्यक्रमका बिच चौकीको समुद्घाटन गरेका हुन्। आन्दोलनको क्रममा भत्किएका सांरचनाहरु ठगिएसँगै कार्यसम्पादनमा सहज हुने विश्वास कार्कीले व्यक्त गरे।


