काठमाडौँ । जय नेपाल पार्टीले असोज महिनाभित्र ७७ जिल्लामा तदर्थ जिल्ला कार्यसमिति गठन गर्ने भएको छ। त्यसका लागि पार्टीका केन्द्रीय सदस्यसहितका नेताहरूलाई खटाएको सचिवालय सदस्य सगुनसुन्दर लावतीले जनाएका छन्।
भदौ ४ गते सम्पन्न पार्टीको केन्द्रीय कार्यसमिति बैठकको निर्णय अनुसार विभिन्न नेताहरूलाई जिल्ला तदर्थ समिति गठन गर्न जिम्मेवारीसहित खटाएको लावतीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
कसलाई कुन जिल्लाको जिम्मेवारी ?






