Oct 30 2026 | २०८३ कार्तिक १४ गते

राष्ट्र बैंकका पदाधिकारी र कर्मचारीले दिए बाढी पीडितका लागि १ करोड ३८ लाख

राष्ट्र बैंकका पदाधिकारी र कर्मचारीले दिए बाढी पीडितका लागि १ करोड ३८ लाख

सोमवार, भाद्र २२ २०८३
  • काठमाडौँ । नेपाल राष्ट्र बैंकका पदाधिकारी र कर्मचारीहरूले प्रधानमन्त्री  दैवी प्रकोप उद्धार कोषमा १ करोड ३८ लाख रुपैयाँ सहयोग गरेका छन् । राष्ट्र बैंकले सोमबार एक विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएको हो।

    विज्ञप्तिमा भनिएको छ-  ‘भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित व्यक्ति र परिवारको सहयोगार्थ नेपाल राष्ट्र बैंकले गभर्नर, डेपुटी गभर्नर र कर्मचारी (करार समेत ) का तर्फबाट रु १,३८,९९,४२५ (अक्षेरुपी एक करोड, अठतीस लाख, उनान्सय हजार, चार सय पच्चीस) प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ।’

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार