Oct 28 2026 | २०८३ कार्तिक १२ गते

डलरको भाउ आज पनि बढ्यो, अन्य मुद्राको भाउ कति पुग्यो ?

डलरको भाउ आज पनि बढ्यो, अन्य मुद्राको भाउ कति पुग्यो ?

बिहिवार, श्रावण २४ २०८१
  • अमेरिकी डलरको भाउ बढ्ने क्रममा रहेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विभिन्न मुलुकहरूको विनिमय दर अनुसार आज बिहिबार डलर हालसम्मकै महँगो भएको छ।

    राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ। यो मूल्य हालसम्मकै उच्च हो।

    images

    यसअघि बुधबारको लागि एक अमेरिकी डलरको खरिददर १३४ रूपैयाँ ०३ पैसा र बिक्रीदर १३४ रूपैयाँ ६३ पैसा तोकिएको थियो । 

    त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०५ पैसा निर्धारण भएको छ। आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ १० पैसा र बिक्रीदर ८८ रुपैयाँ ४९ पैसा निर्धारण भएको छ। आजको लागि बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ५८ र बिक्रीदर ३५७ रुपैयाँ १७ पैसा निर्धारण भएको छ। 

    हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची

    Fixed by Nepal Rastra Bank
    Currency Unit Buy Sell
     
    INR (Indian Rupee)
    100 160.00 160.15
    Open Market Exchange Rates

    (For the purpose of Nepal Rastra Bank)

    Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
    Currency Unit Buy Sell
     
    usd (U.S. Dollar)
    1 134.04 134.64
     
    eur (European Euro)
    1 146.39 147.05
     
    gbp (UK Pound Sterling)
    1 170.68 171.44
     
    chf (Swiss Franc)
    1 155.22 155.91
     
    aud (Australian Dollar)
    1 88.10 88.49
     
    cad (Canadian Dollar)
    1 97.53 97.97
     
    sgd (Singapore Dollar)
    1 100.99 101.45
     
    jpy (Japanese Yen)
    10 9.10 9.14
     
    cny (Chinese Yuan)
    1 18.67 18.75
     
    sar (Saudi Arabian Riyal)
    1 35.70 35.86
     
    qar (Qatari Riyal)
    1 36.76 36.92
     
    thb (Thai Baht)
    1 3.76 3.78
     
    aed (UAE Dirham)
    1 36.49 36.66
     
    myr (Malaysian Ringgit)
    1 29.81 29.94
     
    krw (South Korean Won)
    100 9.75 9.79
     
    sek (Swedish Kroner)
    1 12.85 12.91
     
    dkk (Danish Kroner)
    1 19.62 19.70
     
    hkd (Hong Kong Dollar)
    1 17.19 17.27
     
    kwd (Kuwaity Dinar)
    1 438.14 440.10
     
    bhd (Bahrain Dinar)
    1 355.58 357.17

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार