Oct 31 2026 | २०८३ कार्तिक १५ गते

तीन दिने भारत भ्रमणमा जादै ,रवि लामिछाने

तीन दिने भारत भ्रमणमा जादै ,रवि लामिछाने

सोमवार, जेठ ११ २०८३
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तीन दिने भारत भ्रमणमा जाने भएका छन्।

    भाजपा अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा हुने भ्रमणमा सहमहामन्त्री विपिन आचार्य र विदेश विभाग प्रमुख दीपक बोहरा पनि सहभागी हुनेछन्। भ्रमणका क्रममा भाजपा नेतृत्व, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता हुने रास्वपाले जनाएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार